ठेलियाको ऐतिहासिक खोत्तरदेवी गुफामा अवस्थित शिव लिङ्गः ओझेलमा पर्दै

बोधराज सुवेदी, महुली । नेपाल अर्थतन्त्रको हिसावले विश्व मानचित्रमा तुलनात्मक रुपमा गरीब भए पनि यहाँको भौगोलिक विविधताको साथै मनोरम प्राकृतिक सम्पदा र ऐतिहासिक महत्व बोकेका कैयों धरोरहरुको धनी रहेको छ । यीनै सम्पदाको आधारमा नेपालको विकासमा प्रसस्तै सम्भावनाहरु आंकलन गर्ने गरिएको छ । तर, आफैंभित्र रहेको प्रचुर सम्भावनाहरुलाई पहिचाहन गर्न नसक्दा नेपाल र नेपालीहरुले सधैंभरि […]

२२ विघामा फैलिएको झुटकीको ऐतिहासिक चन्द्रादेवी पोखरी, ग्रामिण पर्यटनको प्रबल सम्भावना

सप्तरी जिल्लाको झुटकी गाउँ विकास समितिको वडा नम्वर–४ मा अवस्थित छ चन्द्रादेवी पोखरी । करिव २२ विघा क्षेत्रफलमा फैलिएको यस ऐतिहासिक पोखरीलाई स्थानीय वासिन्दा चन्द्रादेवी, चन्द्रदेवी, झुटकी पोखरी आदीको नामले चिनिन्छ । सप्तरी सदरमुकाम राजविराज नगरपालिकादेखि करिब १५ किलोमीटर पश्चिम–दक्षिणमा यो पोखरी बस्तीभन्दा बाहिर अवस्थित छ । सम्भवतः देशमै सबभन्दा ठूलो यस पोखरीको आफ्नै विशेषता […]

प्रदेश प्रमुख कायस्थ र महालेखापरीक्षक शर्मा बिच भेटघाट

ब्रम्हानन्द ठाकुर । माघ १७, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र महालेखापरीक्षक टंकमणि शर्माबिच भेटवार्ता भएको छ । बिहिबार बिहान भएको सो भेटवार्ताका क्रममा लेखापरीक्षणको कामलाई कसरी प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा एक आपसमा छलफल भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताएका छन । भेटवार्ताका क्रममा सवैँधानिक […]

आन्तरिक पर्यटकको आकर्षण बनेको लोहजारा ताल (दह):भिडियो सहित

सप्तरीको लोहजारा तालमा (दह) पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय स्थलका रूपमा जीर्णोद्धार गरिएको  लोहजारा तालमा आन्तरिक पर्यटकले खचाखच भरिने गरेको छ । जाडोयाममा वनभोज (पिकनिक) मनाउने समूहको जिल्लामा पहिलो रोजाइ लोहजारा ताल नै बनेको छ । यसका साथै अङ्ग्रेजी महिनाको अन्तिम तथा नयाँ वर्ष मनाउन लोहजारा ताल खचाखच भरिने गरेको छ । हिजोआज […]

नैतिक शिक्षाको अभावमा समाजमा असमाजिक तत्वहरु हावी हुँदैः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर । माघ १४, महोतरी । समाजमा असमाजिक कृयाकलापहरु बढ्दै गईरहेको प्रति प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गर्नुभएको छ । महोतरीको जलेश्वर ४ सुगा भवानीपट्टी स्थित श्री सुकदेव माविको स्वर्ण जयन्तीको समुद्धघाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । बिद्यालयहरुमा नैतिक शिक्षाको अध्यापनका अभावमा समाजमा असमाजिक तत्वहरु हावी हुँदै […]

प्रथम (एम, एल , ए ) कपको पहिलो रण्डको चौथो खेलमा कल्याणपुर विजयी

सप्तरीको बोदेबर्साईनमा संचालित प्रथम (एम, एल , ए ) कपको पहिलो रण्डको चौथो खेलमा कल्याणपुर विजयी भएका छन् । पहिलो रण्डको चौथो खेल कल्याणपुर Vs सिम्रहा सिंगोन बिच भएको थियो । टस जितेर ब्याटिङ रोजेका कल्याणपुर टिमले निर्धारित २० ओभरको खेलमा २० ओभरमा ८ विकेटको छतिमा १०१ रन बनाउन सक्यो । कल्याणपुर टीमका लागि सर्वाधिक रन […]

नेपाल फोटो पत्रकार महासंघ सप्तरीको तदर्थ समिती गठन

राजविराज, १४, माघ । नेपाल फोटो पत्रकार महासंघ सप्तरीको सोमवार तदर्थ समिती गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सप्तरीको भवन राजविराजमा सम्पन्न भेलाबाट सर्वसम्मतिले मनोजकुमार माझीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिती गठन गरिएको हो । समितीको सह–संयोजकमा नवीनकुमार गुप्ता र सचिवमा विद्यानन्द राम रहेका छन् । संयोजक माझी सगरमाथा टेलिभिजन, सह–संयोजक गुप्ता एबीसी टेलिभिजन […]

कोशी टप्पुः सप्तकोशी नदीको किनारमा अर्ना देखि घुमन्ते चरासम्म

कोशी टप्पु वन्यजन्तु आरक्षकोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यस आरक्षको स्थापना  वि.सं. २०३२ सालमा स्थापना भएको छ । कुल १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । यो आरक्ष सन् १९८७ रामसार सुचीमा सुचीकृत भई नेपालको पहिलो ठूलो रामसार क्षेत्रको रूपमा […]

error: Content is protected !!