ट्राफिक नियमको पालना सँगै गाडी र मेरो सुरक्षा अब मेरै जिम्मेवारी

ट्राफिक नियमको पालना सँगै गाडी र मेरो सुरक्षा अब मेरै जिम्मेवारी

एम एण्ड एम अटो पार्टस सेन्टर विषणपुर, सप्तरीले “आजै देखि ट्राफिक नियमको पालना सँगै गाडी र मेरो सुरक्षा अब मेरै जिम्मेवारी” मुल नाराका साथ सवारी चालकलाई ट्राफिक नियम पालना, नियमित सवारी जाचँ र असाबधानीबाट हुने दुर्घटनाबाट बच्न प्रतिवद्ध गराउने उद्देश्यका साथ होलीको अवसर पारी यहि मिति २०७५ चैत्र ६ गते सर्भिस क्याम्पको आयोजना गर्दैछ।

आजै देखि ट्राफिक नियमको पालना सँगै गाडी र मेरो सुरक्षा अब मेरै जिम्मेवारी

सो सर्भिस क्याम्पमा सवारी धनी एवं चालकले ट्राफियक नियमको आधारभुत ज्ञानका साथै मोविलमा २५%, पार्टसमा १०% र लेवर चार्जमा ५०% छुट पाउने छ ।

अब उपरान्त हाम्रो नियमित ग्राहक बन्‍ने ग्राहकलाई सर्भिसिङ्ग गराउदाँ सर्भिसिङ्ग चार्जमा ५०% छुट एवं आकर्षक उपहारको पनि व्यवस्था गरिएको एम एण्ड एम अटो पार्टस सेन्टर विषणपुर, सप्तरीका सञ्चालक अनबर अलिले जानकारी दिनु भयो ।

नियमित ग्राहक बन्‍न यो QR Code स्क्यान गरी आफ्नो नाम र ठेगाना भर्नुहोस् र Message लाई Send गर्नुहोस ।

विशेष जानकारीको लागि सम्पर्कः
एम एण्ड एम अटो पार्स एण्ड इलेक्ट्रोनिक्स
विषणपुर बजार, सप्तरी
[email protected]
9804702951, 9862950530