६०० थान लागु औषध सहित अली सप्तरीबाट पक्राउ

६०० थान लागु औषध सहित अली सप्तरीबाट पक्राउ

मिति २०७५/११/१६ गते अं. १२:०० बजेको समयमा जिल्ला सप्तरी वोदेबर्साईन न.पा ५ शत्रुधन चोक स्थितमा ईलाका प्रहरी कार्यालय बोदेवर्साईन सप्तरी बाट खटिएको प्रहरी चेकिङ टोली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ऐ.ऐ बस्ने बर्ष २२ को मो. जावेद अलीले बोकेको झोलाबाट १. फेनारगन -३०० पिस ( Per piece २ml ),२. नुफिल -३०० पिस ( Per piece २ml ) लाँगुऔषध सहित निजलाई नियन्त्रणमा लिई आज सम्मानित सप्तरी जिल्ला अदालत राजबिराजबाट म्याद थप भई अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।