MLA कप २०७५ को फाइनल खेलमा जाजर बिजयी

MLA कप २०७५ को फाइनल खेलमा जाजर बिजयी

जाजर र दीवाँ निर्माण सेवा बीचमा भएको  MLA cup २०७५ को फ़ाइनल खेलमा जाजर टीमको ४१ रनले बिजय भयों ।

विजयी भएका  युवा खेलाड़िहरूलाई MLA Abhishek Yadav  ले हौंसला प्रदान गरि र शील्ड, मेडल तथा प्रमान पत्र वितरण गरणु भयों ।  बोदे बरसाईनमा जारी MLA cup  खेल MLA Abhishek yadav को अक्षय कोसबाट गरीऐको थियो ।

श्रोतः अनवर अली