प्रथम (एम, एल , ए ) कपको पहिलो रण्डको चौथो खेलमा कल्याणपुर विजयी

प्रथम (एम, एल , ए ) कपको पहिलो रण्डको चौथो खेलमा कल्याणपुर विजयी

सप्तरीको बोदेबर्साईनमा संचालित प्रथम (एम, एल , ए ) कपको पहिलो रण्डको चौथो खेलमा कल्याणपुर विजयी भएका छन् । पहिलो रण्डको चौथो खेल कल्याणपुर Vs सिम्रहा सिंगोन बिच भएको थियो ।

टस जितेर ब्याटिङ रोजेका कल्याणपुर टिमले निर्धारित २० ओभरको खेलमा २० ओभरमा ८ विकेटको छतिमा १०१ रन बनाउन सक्यो । कल्याणपुर टीमका लागि सर्वाधिक रन वलीउल्लाह २८ शरवन रोय १५ रन मुना मेंडिस १४ रन फिर्दोश अंसारी ११ रन बाक़ी बेटसमेंनले दोहरों अंक जोड़न सकेन्न ।

बलिङ तर्फ हाकिम जोशी कलीचंद चौधरी ३/३ बिकेट र सुनील चौधरी २ बिकेटभने १०२ रनको लक्ष्य सहित ब्याटिङ गर्न उतरेका सिम्रहा सिघौंन अल आउट हुदै ७४ रन मात्र बनाउन सफल भयो । आजको खेलको म्यानफदी म्याच कल्याणपुर टीम का शरवन रोय भयों र मैन ऑफ़ दी मैच सप्तरी क्रिकेट संघका सदस्यीय तथा बिशनपुर शोरूमका संचालक अनवर अलीले प्रदान गर्नु भयों । भोलि खेल अंधरा थाडि Vs दिवा निर्माण सेवा सप्तरीको बिच हुने छ खेलकुद समितिका अध्यक्ष बिमल यादवले जानकारी दिए ।

श्रोतःअनवर अली