ताप्लेजुङको Police of the Month सप्तरीको यादवलाई

ताप्लेजुङको Police of the Month सप्तरीको यादवलाई

म आज धेरै खुशी छु, नेपाल प्रहरीको पबित्र संगठ प्रवेश गरे देखि देश र जनताको सेवा गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तर्फबाट २०७५ सालको पौष महिनाको उत्कृष्ट प्रहरी (Police of the month) घोषित भएकोमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका का. प्रमुख ज्यु तथा मलाई साथ र सहयोग गर्ने सम्पुर्ण साथीहरूलाई आर्दिक धन्यवाद जय नेपाल गर्न चाहन्छु ।

श्रोतः राम प्रसाद यादवको फेसबुकबाट