रुपनी गाउँपालीकामा अब राजस्व संकलन कार्य अनलाईन पद्धतिबाट

रुपनी गाउँपालीकामा अब राजस्व संकलन कार्य अनलाईन पद्धतिबाट

गाउँपालिका भित्र सूचना प्रविधिका क्षेत्रमा युगांतकारी परिवर्तन गर्ने उद्देश्यले अध्यक्ष श्री हरेराम यादव ज्यूले गाउँपालिका कार्यालय र सबै वडा कार्यालयहरु बाट संकलन हुने राजस्व कार्यलाई अब अनलाईन कम्प्युटर सफ्टवेयर पद्धतिबाट गर्न गराउनको लागि दिएको निर्देशनानुसार, सूचना प्रविधि अधिकृत ई.मँजय कुमार यादवको निगरानीमा प्रत्येक वडाहरु बाट सचिव सहित २ जनालाई त्यस सफ्टवेयर सम्बन्धी ५ दिने (माघ –०३ देखि ०७ सम्म) सिप तथा क्षमता अभिबृद्धि तालिम दिइरहेको छ। तालिम लगतै त्यसलाई सबै वडाहरुमा कार्यव्यनमा ल्याउनको लागि पनि निर्देशन दिनु भएको छ।

About Er. Manjay Kr. Yadav

Hello, I am Er. Manjay Kr. Yadav IT officer of Rupani Gaupalika, Saptari.