प्रहरीद्धारा १ हजार बोट गाँजा फडानी

प्रहरीद्धारा १ हजार बोट गाँजा फडानी

मिति २०७५।०९।१६ गते अ. १३:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरी बाट प्र.ना.नि ललित नारायण झाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सप्तरी राजविराज न.पा.९ मलेठ स्थितमा अबैध रुपमा रोपिएको १५ (पन्द्र) घर धुरिको  वारीमा लगाएको १००० ।– (एक हजार) बोट गाजाँ फडानी गरी उक्त बोटहरुलाई संकलन गरी  आगो लगाई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।।