बासी भातमा नुन, हरियो खुर्सानी र प्याज, क्यागजबको मीठो स्वाद

बासी भातमा नुन, हरियो खुर्सानी र प्याज, क्यागजबको मीठो स्वाद

अझैं पनि गरिब तथा दलित समुदायमा बासी भात खाने चलन कायमै छ । बासी भातमा नुन, हरियो खुर्सानी र प्याज, क्यागजवको मीठो स्वाद लिएर खाँदै गरेको यो दर्दनाक दृश्य सिरहा लहान नगरपालिका वाडा नं १५ मुसहरी टोलको हो । आमाबुबा एका विहानै जमिन्दारको जग्गामा त कहिले लेबरकुलीमा काम गर्न जानुपर्दा बच्चाहरूका लागि बेलुकानै विहानको खाना पनि पकाएर हिड्छन् । बच्चाहरू दिनभर त्यहि वासी खाना मुच्छेर दिन गुजार्छन् । यो दैनिक क्रिया हो । श्रोतः राजेश विद्रोहीको फेसबुकबाट