माटोको ढिस्कोले पुरि १ महिलाको मृत्यु

माटोको ढिस्कोले पुरि १ महिलाको  मृत्यु

मिति २०७५।०६।२२ गते अं. ०९:३० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा. ५ जोगिनिया बस्ने शंकर प्रसाद यादबको श्रीमति अं. बर्ष २५ की सुनिता देवी यादव घर देखि १ कि.मी. पूर्व कोशि बाँधमा माटोको सुरूंङ्ग बाट माटो झिक्ने क्रममा माटोको ढिस्को झरी पुरि घाईते भई उपचारको लागि सागरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएकोमा उपचारको क्रममा ऐ. १०:१५ बजे मृत्यु भएको, प्रहरी घट्नास्थलमा पुगी अनुसन्धान कार्य भईरहेको ।