•  बिगत केही बर्ष देखि (Healthy And Beauty) स्वास्थ्य तथा सुन्दरताको क्षेत्रमा पूर्ण प्राकृतिक तथा वैज्ञानिक बेस्ट क्‍वाइलिटिका देशि तथा विदेशी प्रोडक्टहरु सेलेक्ट गरी उपभोक्ताको आवश्‍यक्‍ता लाई ध्यानमा राखि थोक तथा खुद्रा बिक्री वितरण गरिदै नेचुरल साईन्स ट्रेडिङ्ग प्राइभेट लिमिटेड नामकै आधारमा काम गर्ने एक कम्पनी हुन् ।
  •  जसले पूर्ण प्राकृतिक, विना साईड इफेक्ट भएको प्रोडक्टहरु उपभोक्ताहरुको समक्ष पुर्‍याई पूर्ण सन्तुष्टि दिदै यति छोटो अवधिमा नै धेरै भन्दा धेरै उपभोक्ताहरुको मन जित्‍न सफलता प्राप्त गर्दै स्वास्‍थय को क्षेत्रमा पनि विगत केहि बर्षदेखि नेचुरल आयूर्वेद औषधालयको मार्फतले धेरै भन्दा धेरै बिरामीलाई पूर्ण निको पार्दै हामी धेरै भन्दा धेरै र पूरानो भन्दा पूरानो कुनै पनि रोगको पूर्ण निकोहुने गरी उपचारको नारालाई सार्थक गर्दै आइराखेका छौं ।

Opening Hours

Monday

8AM - 6PM

Tuesday

8AM - 6PM

Wednesday

8AM - 6PM

Thursday

8AM - 6PM

Friday

8AM - 6PM

Saturday

8AM - 6PM

Sunday

8AM - 6PM