मेहनतले कमाएको पैसा बचत गर्न तथा देश विदेशबाट पठाएको पैसा पाउन र पठाउन हस्तिका बचत तथा ऋण सहकारी संस्थालाई सम्झनुहोस ।

नियम तथा शर्तहरुः

  • खाताको शुरुवातः
  • न्युनतम रु. 100।- बाट खाता शूरु गर्न सकिनेछ ।
  • खाताधारी आफ्नो इच्छा अनुसार त्रैमासिक, अर्द्धवार्षिक र वार्षिक खाता खोल्न सक्नेछ ।
  • संस्थाको प्रत्येक खातामा रु. २५।- रजिष्ट्रेशन शुल्क लाग्नेछ जो फिर्ता हुनेछैन ।
  • खाताको अवधिः ३६ र ७८ महिनाको हुनेछ ।
  • किस्ता जम्मा गर्ने विधिः
  • मासिक, त्रैमासिक, अर्द्धवासिक तथा वार्षिक किस्ता प्रतयेक महिनाको पहिलो मसान्त भित्र जम्मा गर्नुपर्ने छ ।
  • संस्थाले गर्ने सबै प्रकारका भुक्तानी संस्था द्धारा प्राधिकृत व्यक्तिको हस्ताक्षरयुक्त रसीदको सट्टा क्याश(नगद) बाट जम्मा गरिनेछ ।
  • भुक्तान मेच्योरिटीः खाताधारीलाई दिइउको अन्तिम भुक्तानचार्ड अनुसार, व्याज, बोनसको साथ भुक्तान गरिनेछ । मेच्योरिटी समय पछि भुक्तान नलिएमा कुनै अतिरिक्त ब्याज, वोनस दिइने छैन ।
  • लैप्स खाताः खाता शुरुवात गरी सकेपछि २४ महिनामा १२ महिनाको किस्ता जम्मा नगरेमा खातालाई लैप्स मानिनेछ । लैप्स खातालाई समय पुरा भएपछि जम्मा धनमा कुनै कटौती नगरी भुक्तान दिइनेछ ।
  • समान्य नियमः नेपाल सरकारको नितिहरुमा परिवर्तन भएपछि आफ्नो निति निर्धारणमा परिवर्तन, रुपान्तरण, समापन अर्थात सम्बर्द्धन गर्न सक्छ ।
  • आर्विट्रेशनः यदि कुनै स्थितिमा विवाद उत्पन्‍न भएमा संस्थाद्धारा नियुक्त गरिएको आर्विट्रेटरले गरेको निर्णय दुबै पक्षलाई मान्य हुनेछ ।
  • ऋणको सुविधाः खाताधारी जसले कम्तीमा १० महिनाका किस्ता जम्मा गरेको छ भने संस्थाको नियमानुसार ५०% (मासिक कम्पाउण्ड) ब्याज लाग्नेछ ।
  • खाता धारी जसले नियमित किस्ता जम्मा नगरेमा यस योजनाको भुक्तान अन्तिम भुक्तान चार्ट अनुसार ब्याज, बोनस पाउँने छैन । ऐच्छिक बचत न्युनतम बचत रकम रु. १०००।- मासिक न्युनतम बचत रकममा ८% बार्षिक व्याज ऐच्छिक बचत न्युनतम बचत रकम रु. ५०००।- दैनिक न्युनतम बचत रकममा ९% बार्षिक व्याज दिइनेछ ।
  • मृत्यु उप्ररान्त उपदानः मृतक खाताधारीको मनोनीत उत्तराधिकारीले शर्तहरुको आधारमा मृत्यु अपरान्त उपदान रकम पाउनेछ ।
  • खाताधारीको मृत्यु भएको १६ बर्षको बीचमा खाता संचालन भएको हुनुपर्छ ।
  • खाता शूरु भएपछि दैनिक खाता कम्तीमा ३६५ दिन वा मासिक खाता १२ महिनासम्म खाता चलेको हुनु पर्छ । मृत्युको समय सम्म कम्ती मा ५०% रकम अवश्य जम्मा गरेको हुनुपर्छ तर ३ महिनाको भित्रमा १ महिनाको किस्ता अवश्य जम्मा गरेको हुनु पर्छ ।
  • खाता शूरु गर्नु भन्दा अघि खाताधारी कुनै धातक रोडले पीडित नरहेको खण्डमा मृत्यु उपरान्त उपदान पाउनेछ ।

Opening Hours

Monday

10AM-5PM

Tuesday

10AM-5PM

Wednesday

10AM-5PM

Thursday

10AM-5PM

Friday

10AM-5PM

Saturday

Close

Sunday

10AM-5PM

तपाईको भविष्य आजको बचतमा निर्भर गर्छ ।

Address & Contact

Our Address

Arnaha, Saptari

GPS

26.570545853943, 86.642729039867

Telephone