बढ्दै गएको यौनजन्य तथा बलात्कारका घटनाको विरोध गर्दै महिला हिंसा न्यूनीकरण तथा मानवअधिकारको संरक्षण एवं सुरक्षाका लागि जवाफदेहिता अभियान आरम्भका अवसरमा मंगलबार राजविराजमा हुने रयालीमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ ।

स्थान ः राजविराजस्थित महादेव मन्दिर
समय ः ०७५ असोज २३ गते दिउँसो २ः३० बजे

अध्यक्ष
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल, सप्तरी
9852821021

Location: राजविराजस्थित महादेव मन्दिर

Leave a Reply

Your email address will not be published. Required fields are marked

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

PREMIUM LISTING

Loading…
error: Content is protected !!