थारू कल्याणकारिणी सभा, जिल्ला कार्य समिति, सप्तरीको विस्तारित बैठक तपसिलको मिति तथा स्थानमा हुने भएकोले जिल्ला समितिका सम्पुर्ण पदाधिकारीहरू, केन्द्रीय पार्षदहरू तथा क्षेत्रीय, नगर र गाउँ समितिका सभापतिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
तपसिल :
मिति: २०७५ कातिक १४ गते वुधवार
समय : ११ बजे
स्थान : अादिवासी जनजाति भवन, कठौना बजार

पुर्ण प्रसाद चौधरी
सभापति
थाकस, सप्तरी

Location: अादिवासी जनजाति भवन, कठौना बजार