यहि मिति २०७५।७।१५ गते देखि रंजीतपुर राईडर्स द्धारा म.वि.व. क्याम्पसको खेल मैदानमा संचालन हुन गईरहेको Mithila Cup 1st T-20 Cricket Tournament को समुदघाटन समारोहमा उपस्थित भई प्रतियोगिताको शोभा बढाई दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।

समयः विहान ८ बजे
स्थानः म.वि.व. क्याम्पसको फिल्डमा

आयोजक 
रंजीतपुर राईडर्स 
विष्णुपुर गाउपालिका वडा नं.६

Location: म.वि.व. क्याम्पसको फिल्डमा