Radius: Off
Radius:
km Set radius for geolocation
Search

माटोको ढिस्कोले पुरि १ महिलाको मृत्यु

मिति २०७५।०६।२२ गते अं. ०९:३० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा. ५ जोगिनिया बस्ने शंकर प्रसाद यादबको श्रीमति अं. बर्ष २५ की सुनिता देवी यादव घर देखि १ कि.मी. पूर्व कोशि बाँधमा माटोको सुरूंङ्ग बाट माटो झिक्ने क्रममा माटोको ढिस्को झरी पुरि घाईते भई उपचारको लागि सागरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएकोमा उपचारको क्रममा ऐ. […]

गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीको प्रथम नागरिक सम्मेलन तथा ८ अौं जिल्ला अधिवेशन

गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीको प्रथम नागरिक सम्मेलन तथा ८ अौं जिल्ला अधिवेशन तपसिलको मिति ,स्थान र समयमा हुने सबै जानकारी गरिन्छ । साथै महासंघमा अाबद्ध सम्पर्ण गैससहरू कर्तिक ११, २०७५ सम्ममा नविकरण र कार्तिक १५, २०७५ सम्ममा २ जना अधिवेशन प्रतिनिधिको नाम सचिवालय सबल नेपालको कार्यलयमा पठाउनु हुन अनुरोध छ ।(सम्पर्क ९८०१५००५००)

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!