Radius: Off
Radius:
km Set radius for geolocation
Search

बासी भातमा नुन, हरियो खुर्सानी र प्याज, क्यागजबको मीठो स्वाद

अझैं पनि गरिब तथा दलित समुदायमा बासी भात खाने चलन कायमै छ । बासी भातमा नुन, हरियो खुर्सानी र प्याज, क्यागजवको मीठो स्वाद लिएर खाँदै गरेको यो दर्दनाक दृश्य सिरहा लहान नगरपालिका वाडा नं १५ मुसहरी टोलको हो । आमाबुबा एका विहानै जमिन्दारको जग्गामा त कहिले लेबरकुलीमा काम गर्न जानुपर्दा बच्चाहरूका लागि बेलुकानै विहानको खाना […]

इयह छि हमर जनकपुर सार्वजनिक

निशान्त अडियो भिडियो एण्ड सपोर्ट सिस्टम प्रा.लि. द्धारा युट्युवको नवरस मिडिया च्यानल मार्फत जनकपुरको विशेषतालाई दर्शाउदै वनाएको म्यूजिक भिडियो इयह छि हमर जनकपुर सार्वजनिक भएको छ । मिथिला नाटयकला परिषद जनकपुरको सहकार्य तथा उद्योग पर्यटन, वन तथा वातावरण मंत्रालय प्रदेश नं. २  एवं जनकपुर उप-महानगरपालिकाको सहयोगमा निर्माण भएको छ । उक्त म्युजिक भिडियोमा संगितः सुनिल प्रवेश, […]

माटोको ढिस्कोले पुरि १ महिलाको मृत्यु

मिति २०७५।०६।२२ गते अं. ०९:३० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा. ५ जोगिनिया बस्ने शंकर प्रसाद यादबको श्रीमति अं. बर्ष २५ की सुनिता देवी यादव घर देखि १ कि.मी. पूर्व कोशि बाँधमा माटोको सुरूंङ्ग बाट माटो झिक्ने क्रममा माटोको ढिस्को झरी पुरि घाईते भई उपचारको लागि सागरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएकोमा उपचारको क्रममा ऐ. […]

गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीको प्रथम नागरिक सम्मेलन तथा ८ अौं जिल्ला अधिवेशन

गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीको प्रथम नागरिक सम्मेलन तथा ८ अौं जिल्ला अधिवेशन तपसिलको मिति ,स्थान र समयमा हुने सबै जानकारी गरिन्छ । साथै महासंघमा अाबद्ध सम्पर्ण गैससहरू कर्तिक ११, २०७५ सम्ममा नविकरण र कार्तिक १५, २०७५ सम्ममा २ जना अधिवेशन प्रतिनिधिको नाम सचिवालय सबल नेपालको कार्यलयमा पठाउनु हुन अनुरोध छ ।(सम्पर्क ९८०१५००५००)

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!