Radius: Off
Radius:
km Set radius for geolocation
Search

ब्रह्माकुमारी भगवती र राजयोगी ब्रह्माकुमार दीपकराज सम्मानित

असोज ११ गते , बिहिबार। राजविराज ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय भारतको माउन्ट आबू राजस्थानद्वारा लामो समयदेखी आध्यात्मिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए वापत संस्थाकी राजविराज क्षेत्र की मुख्य संचालिका एवं राजयोगिनी ब्रह्माकुमारी भगवती दिदी र संस्था कै सदस्य राजयोगी ब्रह्माकुमार दीपकराज सुवेदी लाई एक भव्य समारोहका बीच अभिन्नदन पत्रका साथ भाद्र २९ […]

दर्शकको उत्‍साहजनक उपस्थिति सहित मैथिली फिल्म औकातको प्रिमियर सो सम्पन्‍न

मैथिली कथानक चलचित्र एक्सन फिल्म औकात (ताकत प्रेमके) को प्रिमियर सो काठमाडौंको जडिबुट्टि स्थित पुस्पाञ्‍जली हलमा सम्पन्‍न भएको छ ।  सो समाप्ती पछिको दर्शकसँगको प्रतिकृयामा दर्शकहरुले अब मैथिलि चलचित्र पनि अरु भाषाको चलचित्रजस्तै गति लिन थालेकोछ यसतो मैथिलि भाषा संस्कृतिको विकास अवस्य हुने छ भनी प्रतिकृया दिनु भयो । फिल्मा नायक तथा निर्माता सबुरलाल सरदारसँगको […]

मुख्यमन्त्री तथा कृषि मन्त्रीद्वारा भारइलफ्लु प्रभावित कंचनपुरको स्थलगत निरिक्षण

मृतकका परिवारलाई दुई-दुई लाखको राहत हस्तान्तरण सप्तरी, असोज ५ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सप्तरीको कञ्चनपुरमा फैलिएकोभाइरल फ्लुका कारण सप्तरीको कञ्चनपुरमा ४ जनाको मृत्यु हुनुका साथै दर्जनौ प्रभावित भएपछि मुख्यमन्त्री राउत सहितको टोलीले आज कंचनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत निरिक्षणगर्दै रोगको अवस्था, नियन्त्रणकालागि हुँदैआएको प्रयास, औषधीको मौजुदा अवस्था लगायतका विषयमा जानकारी लिनु […]

रुपनी गाउँपालिका प्रदेश नं २, सप्तरी, नेपाल

रुपनी गाउँपालिका प्रदेश नं २, सप्तरी, नेपाल “ सुन्दर, सुशासित र समृद्ध रुपनी साकार पार्न अग्रसर छु म पनि ” जनप्रतिनिधिहरुको नाम र सम्पर्क नं. ईमेल फोन नं हरेराम यादव अध्यक्ष hareramydv5269@gmail.com ९८४२८५५३५६ बेचनी सरदार उपाध्यक्ष abechanisardar@gmail.com ९८५२८२१०३५ पिताम्बर यादव वडा-१, अध्यक्ष rndon2010@gmail.com ९८०४३१६०३८ दनालाल साह वडा-२, अध्यक्ष sahdanalal@gmail.com ९८१५७२९२१३ अमरलाल मुखिया वडा-३, अध्यक्ष ९८१४७१३७२५ छेदी […]

देश समृद्धिको प्रयास असन्तुष्टि र विद्रोहको ज्वाला बिच कदापि सम्भव हुँदैन: शैलेन्द्र साह

स्वायत्त, स्वशासित र आत्मनिर्णयको अधिकारसहित सार्थक मधेश प्रदेश अर्थात् औचित्यपूर्ण र सार्थक संघीय संरचनाका लागि हामीले इतिहासका विभिन्न कालखण्डमा संघर्ष र विद्रोहमा आधारित राजनीतिक शैली अवलम्बन गर्दै आएका छौं । समानतामा आधारित शासन प्रणाली स्थापना लागि गरिएका शृंखलाबद्ध विद्रोहमा ज्यानसमेत उत्सर्ग गरेर हामीले अधिकार प्राप्तिको अदम्य तथा निर्विकल्प चाहना अभिव्यक्त गर्दै अघि बढेका छौं । […]

सरसफाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध

विस्व सरसफ़ाई दिवसको अवसरमा भाद्र ३० बिहान ८:०० बजे शनिवारको दीन राजरंगसाला सप्तरीका युवाहरू तथा सप्तरी यूथ नेपाल र ग्रीन नेपाल का साथीहरू उपसतिथ भइदीनूहुँन हार्दिक अनुरोध छ।  

राजविराज नगरपालिकाको संक्षिप्त परिचय | Brief introduction to Rajbiraj Municipality

राजविराज नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको  प्रदेश नं. २ अन्तर्गतको सप्तरी जिल्लामा पर्ने एक स्थानीय तह हो । यो नगरपालिकाको नाम प्राचीन राजदेवी मंदिरसँग जोडिएको छ राजदेवी माँता यस […]

सप्तरी जिल्ला नेपालको संक्षिप्त परिचय | Brief Introduction to Saptari District Of Nepal

सप्तरी नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो । कुनै समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । एकान्वे गाविस र पाँच नगरपालिका रहेको यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा आफ्नो इच्छाअनुसार क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!