Radius: Off
Radius:
km Set radius for geolocation
Search

बाढी प्रभाबित विपन्न वस्तीका ११३ परिवारलाई २० हजारको भौचर

माघ १६ । स्वीस विकास सरकार तथा सामि हेल्भेटास नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको अायोजनामा सम्पन्न कार्यक्रममा तिलाठी कोईलाडी बार्ड नं. ४ को बाढी प्रभाबित विपन्न वस्तीका ११३ परिवारलाई २० हजारको भौचर वितरण गर्‍यो । कार्यक्रमको अध्क्षता सतिश कुमार सिंह , प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, APF एसपि रमाधार यादव, राजपा नेपालको केन्द्रीय […]

हेल्प मधेशी परिवार साउदी अरब द्वारा शितलहर पिडितलाई न्यानो लुगा वितरण

दिनेश रसिया,लहान । २८ जनवरी २०१८ हेल्प मधेशी परिवार साउदी अरब द्रारा शितलहर पिडितलाई न्यानो लुगा वितरण हेल्प मधेशी सउदीद्रारा महदेवा, सप्तरीका शितलहर पिडितलाई न्यानो लुगा वितरण गरिएको छ । विगत महिनौ देखी सितलहर र जाडोसंग जुझिरहेका महदेवा गाउपालिका बलिया, परसाही सप्तरीका पिडितलाई न्यानो लुगा प्रदान गरिएको हो । स्थानीय मो. सदिक शेखको अगुवाइमा २२ […]

प्रथम सूर्योदय नगर कप फुटबलको तयारी अन्तिम चरणमा

अर्जुन गर्तौला । इलाम सूर्योदयः सूर्योदय नगर खेलकुद विकास समिति र होटल व्यवसाही सङ्गको संयुक्त आयोजनामा सूर्योदय नगरपालीका १२ मा रहेको करफोक खेल मैदानमा प्रथम सूर्योदय नगर कप प्रतीयोगिता २०७४ हुन लागीरहेको छ । खेलको आयोजनाको निम्ति विभिन्न प्रविधिक तयारी भैरहेको र उक्त तयारी अन्तिम चरणमा पूगेको सूर्योदय नगर खेलकुद विकास समितिका सदस्य युवराज प्रधानले […]

श्री हियालाल आधारभुत विद्यालय सखुवा-कचन्दाहामा छात्रवृती वितरण

मिति २०७४।१०।१४ गते आइतबारका दिन श्री हियालाल आधारभुत विद्यालय सखुवा-कचन्दाहाका कक्षा १ देखि कक्षा ८ सम्म का छात्र – छात्रालाई बिधालय ब्याबस्थापन समिती अध्यक्ष सबुरलाल सरदारद्धारा छात्रबृती वितरण गरियो । छात्र छात्राहरुको शैक्षिक स्तर उकासि मनोबल प्रदान गर्न आयोजना गरिएको सो कार्यक्रमा प्रमुख अतिथीमा शम्भुनाथ नगरपालिका ४ का  वाडा अध्यक्ष अरुन चौधरी, समिती सदस्य नथुनी चौधरि, प्रधानाध्यापक शिवनारायण […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!