place for re-condition the different electronics gadgets.

Showing 7 from 7 Items

Count:
Sort by:
Order:
ॐ मोवाइल सेन्टर जन्डौल 

हामि कहाँ हरेक प्रकारका मोबाईलहरु मर्मत गर्नु का साथै  सफटवेयर डाउनलोड गरिन्छ । साथै निम्‍न सेवाहरु सस्तोमा चाहिएमा हामिलाई सम्झनुहोस । फोटोकपी स्क्यानिङ्ग प्रिन्ट कम्पोज कम्प्‍युटरको सामानहरु पाउनुको साथै नयाँ मोवाइलमेमोरी कार्ड पेनड्राभ

कम्प्यूटर संसार रुपनी सप्तरी

We provide many computer courses training, computer sales and services, mobile sales and repairing, graphics design and desktop publishing in Rupani Saptari. प्रो. विनोद साह     कम्प्यूटर तालिम, कम्प्यूटर, मोवाईल विक्री तथा मर्मत, फोटाकपी,…

न्यु नेपाल कम्प्युटर केयर

We are the best IT service provider in Rajbiraj Saptari. Where we can analyze customer requirement and suggest to full fill their needs. We also provide following services: Computer Teaching Computer And Mobile Repair Tonner Re-fill Accounting work…

सविता मोवाइल एण्ड इलेक्ट्रोनिक्स

हामि कहाँ इलेकट्रोनिक्स आईटमहरु सुपथ मुल्यमा पाइन्छ । हाम्रो अन्य सेवाहरुः मोवाइलका सामानहरु घडी प्रभु टिभि आइ एम ई पे रिचार्ज कार्ड एलइडी लाईट प्रो. कपिल साह अर्नाहा चौक सप्तरी      

स्नेहा मोवाइल एण्ड जनरल स्टोर

यहाँ नयाँ मोवाइल सिम कार्ड रेडियो घडी टिभी फ्यान लाईट टर्च NCT, UTL, Ncell को रिचार्ज कार्ड पाउनुका साथै गीत तथा फिल्म भरिन्छ साथै मोवाइलमा सफ्टवेयर पनि हालिन्छ । प्रो. अशोक साह

प्रमेश्वर कम्प्युटर प्रेस, मेनरोड राजविराज

हाम्रो सेवाहरुः  कलर, ब्लाक प्रिन्ट, फोटोकापी, ब्याच, कलर प्रमाण पत्र, बिल, भरपाई, भिजिटिंग कार्ड, नाइनल स्टाम्प, विवाह कार्ड, मुन्डन कार्ड, विद्यार्थी प्रोजेक्ट वर्क Pro. Dilip Chudhary नोटः यहाँ सम्पूर्ण किसिमका कम्प्युटराईज आदी छपाईको काम…

तृप्ती माेबाइल रिपेरिङ्ग सेनटर ,मेनराेड राजबिराज सप्तरी 

यहाँ हरेक कम्पनी काे माेबाइल पाउनुकाे साथै हरेक कम्पनीकाे माेबाइल रिपेयर पनि गिरन्छ । साथै माेबाइलकाे पार्टसहरु पनि सुप्थ मुल्यमा पाइन्छ ।