hotel is an establishment that provides paid lodging on a short-term basis. Facilities provided may range from a modest-quality mattress in a small room to large suites with bigger, higher-quality beds, a dresser, a fridge and other kitchen facilities.

Showing 8 from 8 Items

Count:
Sort by:
Order:

HOTEL MOUNT BLUE ITEM DINNER PARTING BOOKING MATAN VERAITY WISHKY  

उज्ज्वल कोल्ड स्टोर एण्ड होटल, Rajbiraj Rupani Road

Facilities: Wine Variety Fish Variety Meat Variety Egg Variety  

बजरंगबली पेडा भण्डार, राजविराज नगरपालिका रोड

नोटः हामी कहा बिभिन्न किसिमका मिठाईहरु सुपथ मूल्यमा पाईन्छ, र साथै अफिस, विवाह, वर्थडेका लागि अर्डर बमोजिम प्याकिगं गरिन्छ । प्रो. श्यामसुन्दर  

आशिया पार्टी प्यालेस एण्ड लाँज, Hanumannagar Road, Rajbiraj Saptari

हाम्रा सेवाहरुः                  विवाह, पार्टी, फंसन, भोज भतेर, कन्फ्रेन्स, सेमिनार, तालिम इत्यादीको लागि अत्याधुनिक सुविधा सम्पन्न हल तथा रुम भाडामा उपलब्ध छ । Pro. Mo Akbar Husen

न्यू नेपाल होटल एण्ड लँज, Rajbiraj, Saptari, Rupani Road

हाम्रो सेवाहरुः हामी कहाँ खाना, माछा मासुको राम्रो प्रबन्ध छ । विवाह, वर्थ-डे पार्टी, मिटिङ्ग, कन्फेरेन्स आदिको बुकिन्ङ्गको लागि अवश्य हामी यो नेपाल होटेल एण्ड लज लाई समझनु होस । नोटः यहाँ सस्तो राम्रो बासको व्यवस्था छ ।

सिन्हाँ लाँज, Rajbiraj, Saptari, (East of Neta-Chowk)

Facilities: Good Room with attach toilet & bath room, Hot Room, Full Security, TV, Air-Condition, Coolor, Heater etc. नोटः यहाँ हामी कहा Cheep & best आरामदाय रुमको लागी हामीलाई सम्झनुहोस ।

डिलक्स स्टार होटल, Rajbiraj, Saptari

हाम्रो सेवाहरु शुभ विवाह, सभा, सेमिनारको लागि सम्झनुहोस् । एक हजार जना अट्ने हल भएको, खाना खाने ठाउँ २०/९० क्षेत्रफल भएको । १२५ जना सम्म सुत्नको लागि कोठा एवं हल भएको । किचेन छुटै भएको, २४ घण्टा विजुली भएको । सुरक्षा व्यवथा भएको । …

होटल पशुपती, Rajbiraj, Saptari (Main Road)

हामी कहाँ सादा खाना, माछा, मासुको राम्रो प्रबन्ध छ । Item: Fish, Meat, Cold Drink, Soft Drink, Wine Variety.