Radius: Off
Radius:
km Set radius for geolocation
Search
hotel is an establishment that provides paid lodging on a short-term basis. Facilities provided may range from a modest-quality mattress in a small room to large suites with bigger, higher-quality beds, a dresser, a fridge and other kitchen facilities.

Showing 10 from 12 Items

Toggle Filters
Count
Sort by
Order
जय माँ क‍‌ँकालिनी पेडा भण्डार,हनुमाननगर क‌ँकालिनी न‍.पा.१ भारदह

यहाँ चिया, नास्ता, लड्डु, पेडा, खाजा, लालमाेहन, रसगुला लगायत विभिन्न किसिमकाे मिठाइ पाउनुकाे साथै विवाह वर्तबन्दमा अडर पनि लिइन्छ ।

न्यू  Vet घाट खाजा घर,शम्भुनाथ ३ ट्राफिक बजार

यहाँ खाना नास्ता माछा खसीकाे मासु कुखुराकाे मासु परेवाकाे मासु घाेङही सितुवा काे सथाै पेय पदार्थ पनि पाइन्छ ।

उज्ज्वल कोल्ड स्टोर एण्ड होटल, Rajbiraj Rupani Road

Facilities: Wine Variety Fish Variety Meat Variety Egg Variety  

बजरंगबली पेडा भण्डार, राजविराज नगरपालिका रोड

नोटः हामी कहा बिभिन्न किसिमका मिठाईहरु सुपथ मूल्यमा पाईन्छ, र साथै अफिस, विवाह, वर्थडेका लागि अर्डर बमोजिम प्याकिगं गरिन्छ । प्रो. श्यामसुन्दर  

न्यू नेपाल होटल एण्ड लँज, Rajbiraj, Saptari, Rupani Road

हाम्रो सेवाहरुः हामी कहाँ खाना, माछा मासुको राम्रो प्रबन्ध छ । विवाह, वर्थ-डे पार्टी, मिटिङ्ग, कन्फेरेन्स आदिको बुकिन्ङ्गको लागि अवश्य हामी यो नेपाल होटेल एण्ड लज लाई समझनु होस । नोटः यहाँ सस्तो राम्रो बासको व्यवस्था छ ।

होटल पशुपती, Rajbiraj, Saptari (Main Road)

हामी कहाँ सादा खाना, माछा, मासुको राम्रो प्रबन्ध छ । Item: Fish, Meat, Cold Drink, Soft Drink, Wine Variety.  

कोशी होटल, Rajbiraj, Saptari

हामी कहाँ शुद्ध खाना, नास्ता, खसीको मासु, कुखुराको मासु,माछा, अण्डाकरी साथै अर्डर अनुसारको खानाको राम्रो प्रबन्ध छ । Food Item: Rice Meat Chicken Fast Food Chicken Beryani Motton Beryani Eggs Fish

HOTEL MOUNT BLUE ITEM DINNER PARTING BOOKING MATAN VERAITY WISHKY  

आशिया पार्टी प्यालेस एण्ड लाँज, Hanumannagar Road, Rajbiraj Saptari

हाम्रा सेवाहरुः                  विवाह, पार्टी, फंसन, भोज भतेर, कन्फ्रेन्स, सेमिनार, तालिम इत्यादीको लागि अत्याधुनिक सुविधा सम्पन्न हल तथा रुम भाडामा उपलब्ध छ । Pro. Mo Akbar Husen

सिन्हाँ लाँज, Rajbiraj, Saptari, (East of Neta-Chowk)

यहाँ हामी कहा Cheep & best आरामदाय रुमको लागी हामीलाई सम्झनुहोस । Facilities: Good Room with attach toilet & bath room, Hot Room, Full Security, TV, Air-Condition, Cooler, Heater etc.