Radius: Off
Radius:
km Set radius for geolocation
Search

लौनीयामा बालकचहरी कार्यक्रम

राजविराज, ३१ असोज, । समाजमा भईरहेको वालविवाह,बाल दुब्यवहार,भेदभाव र लैँगिक विभेदलाई न्युनीकरण गर्ने उदेश्यले आज यहाँ सार्वजनिक सुनबाई कायक्रमम सम्पन्न भएको छ । सेभद सप्तरीले सप्तरीको तिलाठी कोइलाडिको वडा नं. २ लोनियामा मंलगबार आयोजना गरेको बालकचहरी सार्वजनिक सुनवाई कार्यक्रममा बालबालिकाहरुले आफनो अधिकारको बिषयमा आफनो कुराहरु सरोकारबाला समक्ष राखेका छन ।सेभ द चिल्ड्रृनको सहयोगमा आयोजित सो […]

Share On:

दुई बिद्यालयमा शुभकामना अदानप्रदान

राजविराज, ३१ असोज, । दिपावली तथा छठ पर्वको पुर्वसन्ध्यामा सप्तरीको सदरमुकाम राजविराजमा रहेको दुई बिद्यालयले आज शुभकामना अदान –प्रदान तथा सांस्कृति कार्यक्रमको आयोजना गरेको छ । राजविराज ३ मा रहेको म्याकसल इङ्गलिस बोडिङ्ग स्कुलले दिपावली तथा छठ पर्वको पुर्वसन्ध्यामा कार्यक्रम गरि शुभकामना अदान प्रदान गरेको छ भने बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम गरेको बिद्यालयका […]

Share On:
Top

PREMIUM LISTING

Loading…