Radius: Off
Radius:
km Set radius for geolocation
Search

बाढी प्रभाबित विपन्न वस्तीका ११३ परिवारलाई २० हजारको भौचर

माघ १६ । स्वीस विकास सरकार तथा सामि हेल्भेटास नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको अायोजनामा सम्पन्न कार्यक्रममा तिलाठी कोईलाडी बार्ड नं. ४ को बाढी प्रभाबित विपन्न वस्तीका ११३ परिवारलाई २० हजारको भौचर वितरण गर्‍यो । कार्यक्रमको अध्क्षता सतिश कुमार सिंह , प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, APF एसपि रमाधार यादव, राजपा नेपालको केन्द्रीय […]

एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाण्डो, ३१ आश्विन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी भएका हुन । भट्टले ११ सय ९७ मत प्राप्त ल्याउनु भएको छ भने गुरुङले ५ सय ८४ मत प्राप्त गरिन । […]

तिहार आजबाट सुरु, पहिलो दिन काग पूजा गरिँदै

सप्तरी, ३१ आश्विन । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मंगलबार(आज) बाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदैछ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने […]

कांगे्रस नेतृत्वका कार्यदलको छलफल शुरु

सप्तरी, १९ आसिन । कांगे्रसको नेतृत्वमा बनेकोे लोकतान्त्रिक गठबन्धनले बिहिबारदेखि छलफल शुरु गर्ने भएको छ । मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल सँगै पार्टी एकताको लागि सहमति भएपछि कांगे्रसले बुधबार गठबन्धन बनाएको थियो । कांगे्रससहित राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका […]

प्रधानमन्त्रीले सोधे–माओवादीले समर्थन फिर्ता लिए के हुन्छ ?

१९ असोज, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा आउन सक्ने समस्या र निर्वाचनको भविष्यमा केन्द्रित भएर कानुनविद्सँग परामर्श गरेका हुन् । देउवाले परामर्शका लागि बुधबार एकदर्जन कानुनविद्लाई बालुवाटार डाकेका थिए । कानुनविद्हरू पनि […]

Top

PREMIUM LISTING

Loading…