Radius: Off
Radius:
km Set radius for geolocation
Search

राजविराज नगरपालिकाको संक्षिप्त परिचय | Brief introduction to Rajbiraj Municipality

राजविराज नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको  प्रदेश नं. २ अन्तर्गतको सप्तरी जिल्लामा पर्ने एक स्थानीय तह हो । यो नगरपालिकाको नाम प्राचीन राजदेवी मंदिरसँग जोडिएको छ राजदेवी माँता यस […]

सप्तरी जिल्ला नेपालको संक्षिप्त परिचय | Brief Introduction to Saptari District Of Nepal

सप्तरी नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो । कुनै समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । एकान्वे गाविस र पाँच नगरपालिका रहेको यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा आफ्नो इच्छाअनुसार क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । […]

मैथिली कथानक चलचित्र औकातको सेन्सर सम्पन्न भोली प्रेस मिट हुदै

जेठ ४, काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले शम्भुनाथ सिनेमा प्रा.लि. द्वारा निर्मित मैथिली कथानक चलचित्र एक्सन फिल्म औकात (ताकत प्रेमके) को सेन्सर पास गरेको छ । राजदेव चौधरी (राजु) को निर्देशनमा बनेको उक्त फिल्म दर्शकहरुको मन जित्‍नेछ भने सम्पूर्ण सेन्सर टीम ले शुभकामना व्यक्त गर्नु हुदै जेठ ४ गते सेनसर पास गरेको हो । धनराज […]

किन मौन छ अधिकारकर्मी ????

योगेन्द्र चौधरी, शम्भुनाथ नगरपालिका ०१ । सप्तरीमा मानव अधिकार र महिला अधिकार रक्षाका लागि गठित संस्था धेरै छन् । हरेक राजनितीक पार्टी सम्बद्ध महिला, मानव र बाल अधिकारवादी संगठन छन । सबै संगठनको साझा संगठन पनि छ । एनजिओले आइएनजिओहरुमा प्रपोजल ( प्रस्तावना ) पेश गरेर बजेट मगाउने रहरले खुलेका संगठनहरु पनि त्यतिकै छन् । […]

स्वर-सम्राट (महान गायक) उदितनारायण झा आफ्नो जन्मथलो सप्तरी, भारदहमा

सप्तरीको भारदह चौक स्थित पूर्व पश्चिम लोक मार्गको उत्तरपट्टी छेउमै रहेको छ, एउटा कलात्मक सानो पक्कि घर । लामो समय देखि रंगरोगन तथा सरसफाई नगरिएका कारण यसको वाहिर आवरण धुमिल हुन थाले झै उक्त घरसँग जोडिएका सम्झनाहरु पनि विस्तारै धुमिलिदै गएको छ । हाईवे छेउमा यस्ता थुप्रै घरहरु छन्, होला, तर यस घरको आफ्नै महत्व […]

सप्तरी यूथ नेपालको आग्रह

#दैबी_प्रकोपबाट_बाँचौ_र_बचाउ #आगलागी_रोक्न_अहिल्यैदेखि_पहल_गरौं #राहत_वितरण_गर्नुनै_नपरोस् विष्णु यादव । सप्तरी जिल्ला लाई आग लागी प्रभावित बाट रौकौ गर्मीयाम शुरुसँगै आगलागीका घटनाहरु हुन थाल्छन् । गर्मीयाममा विभिन्न कारणले आगजनीका घटना हुने गर्दछन् । हामी नेपालीहरु जब समस्या पर्छ तब मात्र समाधानको उपायतर्फ सोच्ने गर्छौं । विभिन्न प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वसतर्कता आवश्यक पर्छ । तर मौसमअनुसार हुने विभिन्नखाले प्राकृतिक […]

प्रोफेसनल आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको निरन्तरता

नेपालमा आइटी ट्रेनिङ तथा सफ्टवेयर डेभलप्मेन्टको क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको ब्रोडवे इन्फोसिस नेपाल सुविधानगर, तीनकुने, काठमाडौंले हाल आएर करिब ८८ भन्दा बढी कोर्सहरूमा आइटी ट्रेनिङका कक्षाहरू सञ्चालन गरिरहेको छ । अनुभवी तथा कुशल व्यवस्थापकहरू र दक्ष जनशक्तिद्वारा सञ्चालित यस इन्स्टिच्युटले IT तथा Non IT दुवै क्षेत्रका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारका ट्रेनिङहरू प्रदान गरिरहेको […]

प्रथम सूर्योदय नगर कप फुटबलको तयारी अन्तिम चरणमा

अर्जुन गर्तौला । इलाम सूर्योदयः सूर्योदय नगर खेलकुद विकास समिति र होटल व्यवसाही सङ्गको संयुक्त आयोजनामा सूर्योदय नगरपालीका १२ मा रहेको करफोक खेल मैदानमा प्रथम सूर्योदय नगर कप प्रतीयोगिता २०७४ हुन लागीरहेको छ । खेलको आयोजनाको निम्ति विभिन्न प्रविधिक तयारी भैरहेको र उक्त तयारी अन्तिम चरणमा पूगेको सूर्योदय नगर खेलकुद विकास समितिका सदस्य युवराज प्रधानले […]

श्री हियालाल आधारभुत विद्यालय सखुवा-कचन्दाहामा छात्रवृती वितरण

मिति २०७४।१०।१४ गते आइतबारका दिन श्री हियालाल आधारभुत विद्यालय सखुवा-कचन्दाहाका कक्षा १ देखि कक्षा ८ सम्म का छात्र – छात्रालाई बिधालय ब्याबस्थापन समिती अध्यक्ष सबुरलाल सरदारद्धारा छात्रबृती वितरण गरियो । छात्र छात्राहरुको शैक्षिक स्तर उकासि मनोबल प्रदान गर्न आयोजना गरिएको सो कार्यक्रमा प्रमुख अतिथीमा शम्भुनाथ नगरपालिका ४ का  वाडा अध्यक्ष अरुन चौधरी, समिती सदस्य नथुनी चौधरि, प्रधानाध्यापक शिवनारायण […]

महानगरका महायोजनामा ब्रेकः अलपत्र छन् ठूला पूर्वाधार

केही आयोजनामा जनप्रतिनिधिकै अर्घेल्याईं स्थानीय तहको चुनावपछि धेरैलाई लागेको थियो, राष्ट्रिय आयोजना निर्माणको गति पक्कै तीव्र हुनेछ । काठमाडौं महानगरको हकमा भने त्यसो भएन । नयाँ जनप्रतिनिधि आए पनि महत्वपूर्ण विकास पूर्वाधार अनेक बहानामा रोकिएका रोकियै छन् । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की अब दशैं सकिनासाथ रोकिएका सबै विकासे काम तीव्र गतिमा बढ्ने बताउँछन् । जनप्रतिनिधिले […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!