श्री हियालाल आधारभुत विद्यालय सखुवा-कचन्दाहामा छात्रवृती वितरण

श्री हियालाल आधारभुत विद्यालय सखुवा-कचन्दाहामा छात्रवृती वितरण

मिति २०७४।१०।१४ गते आइतबारका दिन श्री हियालाल आधारभुत विद्यालय सखुवा-कचन्दाहाका कक्षा १ देखि कक्षा ८ सम्म का छात्र – छात्रालाई बिधालय ब्याबस्थापन समिती अध्यक्ष सबुरलाल सरदारद्धारा छात्रबृती वितरण गरियो ।

छात्र छात्राहरुको शैक्षिक स्तर उकासि मनोबल प्रदान गर्न आयोजना गरिएको सो कार्यक्रमा प्रमुख अतिथीमा शम्भुनाथ नगरपालिका ४ का  वाडा अध्यक्ष अरुन चौधरी, समिती सदस्य नथुनी चौधरि, प्रधानाध्यापक शिवनारायण यादव लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।